The Coronavirus (COVID-19) could have impacted your journey. We’re intently following newest recommendation and steering from authorities, airways, and journey companies to assist our clients accordingly. Like all companies within the nation and all over the world, we’re doing our stage greatest to stability the wants of our clients amidst our operational challenges. For fast service, join with our Digital Agent and chat now. Because of the unprecedented quantity of journey disruptions, refunds could take as much as 30 days or extra to course of because it is dependent upon the airline and the length of lockdown in Nepal & overseas. The security, safety and good well being of our clients and staff is our highest precedence.

कोरोना भाइरस (कोभिड १९) को बिश्वब्यापी संक्रमणका कारण राष्ट्रिय तथा विभिन्न अन्तरास्ट्रिय निकायहरुबाट जारी सूचना एबम आह्वानहरुको पालना गर्ने गराउने क्रममा यहाँहरुको यात्रामा पर्न गएको प्रभावलाई सहज गर्न हामीले बीसम ब्यबसायिक चुनौतीका बाबजुत यथासक्य प्रयत्न गरिरहेको जानकारी गराउंदै छरितो सेवाकोलागि कार्यालयको अलावा भर्चुअल एजेन्टलाई च्याटमा सम्पर्क गर्न अनुरोध गर्दछौं । साथै यात्राको हेरफेर र रद्द सम्बन्धमा सम्बन्धित एरलाईन्ससंग समन्वय गरिनुपर्ने र सोका लागि ३० दिनसम्म वा बिशेष अबस्थामा बडी पनि लाग्नसक्ने सूचना हामीलाई प्राप्त भएको जानकारी गराउंदछौं । सधैंझै, यस असाधारण अबस्थामा यहाँहरुको सुरक्षा र सुस्वास्थ्यमा हाम्रो उच्च प्राथमिकता र थप सतर्कता रहेको अनुरोध गर्दछौं ।

नेपाल सरकारले चैत ९ देखि अनिस्चित समय सम्म नेपाल आउने र विदेश जाने सबै जहाजहरुमा प्रतिबन्ध लगाएको हुनाले यस अवधिका र निकट समयका समेत हवाई टिकटहरु सर्बहितकालागि रद्दगरी यहाँहरुको भाडा सम्बन्धित एरलाईन्ससंग समन्वय गरि फिर्तालिने प्रक्रिया अबलम्बंन गर्नुपर्ने बाध्यताको जानकारी गराउनुको साथै प्रतिबन्दित मितिहरू पश्चात हवाई यात्रा सुनिस्चित गर्न पुनः अर्को टिकट इस्यु गर्नुपर्ने भए हामीलाई सम्पर्क गर्नुहुन समेत अनुरोध गर्दछौं । सहयोगको लागि धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *